मैले बुझ्न नसकेको कुरा ! ख्रीष्टियानले अथाव हामी विश्वासीले मण्डली, कोठा, घर भित्र अथाव बहिर येशू ख्रीष्टko तस्वीरharu किन राख्नु हुंछ? अनि क्रूसको चिन्न साथै क्रूसको माला घाटीमा किन लागाउछ? के हामी विश्वासी हो भनी देखाउन चिनाउन येशू ख्रीष्टको तस्वीर अनि क्रूसको माला नै सजाउनु पर्छ? यदि उसो हो भने हामी विश्वासीहरुमा र संसारकाहरुमा के भिन्नता भयो र ? मुसालमानहरुले पनि मक्का र मस्जीदको तस्वीर राख्छन र हिंदु धर्मले पनि भगवान शिवा पर्वती लागएत अरु पनि थुप्रै छन यी सबको तस्वीर लगाएत घर कोठामा मंदिरमा राख्छन । अब हामी ख्रीष्टियानले विचार गरौ । कुन बाटोमा हामी हिड्दैछौ प्रभुको इच्छाअनुसार कि संसारको इच्छाअनुसार ? कृपया झर्को नमानी प्रतिक्रिया दिनु होला #LBT
Posted on: Sat, 26 Oct 2013 03:34:28 +0000