म अर्धभूमिगत भएको छैन । - TopicsExpress



          

म अर्धभूमिगत भएको छैन । प्रहरीले मलाई निगरानी गरेको महसुस भएको छैन । म शान्तिपूर्ण बाटोमा नै हुनेछु । सशस्त्र बाटोमा लाग्दिनँ । मधेसी मोर्चामा आबद्ध पाँच दलले मधेसका मागविपरीत सत्ताका लागि सरकारसँग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेको, नागरिकताको समस्या, जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेकोले पछिल्लोपटक जारी गरेको वक्तव्यमा मधेसका पाँच नेता विरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेको थिए । मधेसका नेताले मधेसलाई ठगेका छन्, जनता मधेसी मोर्चाका नेताहरूविरुद्ध आक्रोशित भएका छन् । त्यही कुरा मैले वक्तव्यमार्फत अभिव्यक्त गरेको हुँ । मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग लिने छैन । तराई मधेस राष्ट्रिय अभियानलाई निर्वाचन आयोगमा दर्ता गराएको छैन । - जेपी गुप्ता म अर्धभूमिगत भएको छैन । प्रहरीले मलाई निगरानी गरेको महसुस भएको छैन । म शान्तिपूर्ण बाटोमा नै हुनेछु । सशस्त्र बाटोमा लाग्दिनँ । मधेसी मोर्चामा आबद्ध पाँच दलले मधेसका मागविपरीत सत्ताका लागि सरकारसँग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेको, नागरिकताको समस्या, जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेकोले पछिल्लोपटक जारी गरेको वक्तव्यमा मधेसका पाँच नेता विरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेको थिए । मधेसका नेताले मधेसलाई ठगेका छन्, जनता मधेसी मोर्चाका नेताहरूविरुद्ध आक्रोशित भएका छन् । त्यही कुरा मैले वक्तव्यमार्फत अभिव्यक्त गरेको हुँ । मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग लिने छैन । तराई मधेस राष्ट्रिय अभियानलाई निर्वाचन आयोगमा दर्ता गराएको छैन । - जेपी गुप्ता म अर्धभूमिगत भएको छैन । प्रहरीले मलाई निगरानी गरेको महसुस भएको छैन । म शान्तिपूर्ण बाटोमा नै हुनेछु । सशस्त्र बाटोमा लाग्दिनँ । मधेसी मोर्चामा आबद्ध पाँच दलले मधेसका मागविपरीत सत्ताका लागि सरकारसँग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेको, नागरिकताको समस्या, जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेकोले पछिल्लोपटक जारी गरेको वक्तव्यमा मधेसका पाँच नेता विरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेको थिए । मधेसका नेताले मधेसलाई ठगेका छन्, जनता मधेसी मोर्चाका नेताहरूविरुद्ध आक्रोशित भएका छन् । त्यही कुरा मैले वक्तव्यमार्फत अभिव्यक्त गरेको हुँ । मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग लिने छैन । तराई मधेस राष्ट्रिय अभियानलाई निर्वाचन आयोगमा दर्ता गराएको छैन । - जेपी गुप्ता म अर्धभूमिगत भएको छैन । प्रहरीले मलाई निगरानी गरेको महसुस भएको छैन । म शान्तिपूर्ण बाटोमा नै हुनेछु । सशस्त्र बाटोमा लाग्दिनँ । मधेसी मोर्चामा आबद्ध पाँच दलले मधेसका मागविपरीत सत्ताका लागि सरकारसँग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेको, नागरिकताको समस्या, जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेकोले पछिल्लोपटक जारी गरेको वक्तव्यमा मधेसका पाँच नेता विरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेको थिए । मधेसका नेताले मधेसलाई ठगेका छन्, जनता मधेसी मोर्चाका नेताहरूविरुद्ध आक्रोशित भएका छन् । त्यही कुरा मैले वक्तव्यमार्फत अभिव्यक्त गरेको हुँ । मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग लिने छैन । तराई मधेस राष्ट्रिय अभियानलाई निर्वाचन आयोगमा दर्ता गराएको छैन । - जेपी गुप्ता म अर्धभूमिगत भएको छैन । प्रहरीले मलाई निगरानी गरेको महसुस भएको छैन । म शान्तिपूर्ण बाटोमा नै हुनेछु । सशस्त्र बाटोमा लाग्दिनँ । मधेसी मोर्चामा आबद्ध पाँच दलले मधेसका मागविपरीत सत्ताका लागि सरकारसँग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेको, नागरिकताको समस्या, जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेकोले पछिल्लोपटक जारी गरेको वक्तव्यमा मधेसका पाँच नेता विरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेको थिए । मधेसका नेताले मधेसलाई ठगेका छन्, जनता मधेसी मोर्चाका नेताहरूविरुद्ध आक्रोशित भएका छन् । त्यही कुरा मैले वक्तव्यमार्फत अभिव्यक्त गरेको हुँ । मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग लिने छैन । तराई मधेस राष्ट्रिय अभियानलाई निर्वाचन आयोगमा दर्ता गराएको छैन । - जेपी गुप्ता
Posted on: Sat, 27 Jul 2013 04:05:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015