रक्सी पिउदै तैले जस्तो - TopicsExpress



          

रक्सी पिउदै तैले जस्तो कराएको छैन, भिड्ने भए एक्लै आईज डराएको छैन। ग्याङ फाइटमा कतिलाई कुटियो कुटियो, कसैले पनि एक्लै मलाई लडाएको छैन। जमघट हुदाँ कहिले काहि पिएकै हो नी, सराब पिउन भनेर राती हराएको छैन । अरुले के के गरे चाहिदो नचाहिदो काम, Neta ले जसरी खुरापाती गराएको छैन। भिड्ने भए एक्लै आईज डराएको छैन
Posted on: Sat, 26 Oct 2013 13:19:25 +0000

Trending Topics



hica que es criticada por ser ella misma,

Recently Viewed Topics




© 2015