रेग्मी ले राष्ट्र सभामा - TopicsExpress



          

रेग्मी ले राष्ट्र सभामा गैर देश को ढुकुटी मा अनावश्यक धावा मात्र बोलेनन्, उनले नेपाल को कहिले नहुने खति र बेइज्जत पनि गरे भन्ने एस भिडियो ले प्रमाणित गरेको छ. थुइक्क निकम्मा हरु हो!! यस्ता लम्फु हरु (सुदर्शन सुबेदी जस्ता) लाइ राष्ट्र संघ जस्तो सम्मेलन मा लगेर किन? आफुले लागेको कुकुर दोराऊन र तेस्को गुहु सोहोर्न लाइ हो? आफ्नै छोरी लाइ लागेको भए पनि हुन्थ्यो नि बरु, सायद एस्तो हासो को पात्र त हुने थिएन. अमेरिका को प्रमुख मेडिया fox news जस्तो प्रख्यात मेडिया मा एस्तो हासो को पात्र बनेर त्यहा इज्जत साथ् दुख सुख जीवन यापन गरेका नेपालि समाज लाइ कति लाज मर्नु भयो होला? onsnews/index.php?pagename=topstories&id=21583#.UkvqOuT4_mA.facebook
Posted on: Wed, 02 Oct 2013 16:01:26 +0000

Recently Viewed Topics




© 2015