शास्त्रमा यस्तो पनि - TopicsExpress



          

शास्त्रमा यस्तो पनि लेखेको छ । सक्दो शेयर गरौ । ------------------------------ --- १. कुनैपनि श्रीमतीले आफ्नो लोग्नेसित मुखमुखै लाग्छे भने अर्को जन्ममा चिरविरे हुन्छे । २. कुनैपनि श्रीमती आफ्नो लोग्नेलाई लुकाएर खान्छे भने अर्को जन्ममा बिराली भएर जन्मिन्छे । ३. कुनैपनि श्रीमती आफ्नो लोग्नेसँग अनावश्यक रिस र डाह गर्छे भने अर्को जन्ममा कुकर्नी हुन्छे । ४. कुनैपनि श्रीमती लोग्नेको आँखा छलेर परपुरुषसित जान्छे भने अर्को जन्ममा नपुसंक वेश्या हुन्छे । ५. कुनैपनि श्रीमती लोग्नेले भनेको कुरा मान्दिन र वास्ता गर्दिन भने अर्को जन्ममा बाँदर्नी हुन्छे ।
Posted on: Mon, 15 Jul 2013 04:51:00 +0000

Trending Topics



min-height:30px;">
Online Clearance Deals Castrol 10W50 100% Synthetic Oil - 1qt.
Out of the 13 jewish tribes only the 13. is of importance. 80% of
Let me take a break and share my frustration about South Sudan

Recently Viewed Topics




© 2015