~~~~~~ गजल ~~~~~~ माकुराले झैं जालमा नपार्नु है ए हजुर , जिन्दगी नबिगार्नु है जिन्दगीकै सवाल उठ्छ है यहाँ कुनै पनि वहानामा नटार्नु है स्वच्छ अनि सफा मन हुनुपर्छ मनमा रहेको मैला बढार्नु है गरिवी पक्कै हुँ विश्वासमा धनी छु यताउता भोलि मन नसार्नु है जुलुम हुँदैन भने साथ दिन्छु मेरो हजुर , भोलि नलछार्नु है ।
Posted on: Thu, 14 Nov 2013 11:07:46 +0000