♥An एउटी नानी ले जुलाई - TopicsExpress



          

♥An एउटी नानी ले जुलाई २५ तारिकको दिनमा Good Morning भनेर लेखेकी रहिछिन। ! ! अहिलेसम्म पनि लाइकको लर्को र कमेन्टको बर्षा हुँदैछ। News feed मा फलानो ले ढिस्कानो statu मा कमेन्ट भनेर आइराछ। होइन लाइक पनि ५५ अनी कमेन्ट ४८ वोटा। ! नानीले पनि एउटा कमेन्ट ठोकेकी रहेछिन Thanks all भनेर , त्यही कमेन्टमा पनि २८ लाइक। तर नानी को friend lisT मा हेरेको त जम्मा १७० जना मात्रै पो छन गाँठे। ! हामी मरी मरी जोक्स अथवा कुनै सामाग्री घण्टौ लगाएर १०००० जना भएको पेजमा पोस्ट गर्छौ तर जम्मा ५०,५५ जनाबाहेकको सहभागीता मुस्किलले हुन्छ। ! जय होस् फेसबुकेबोकाको अनी जय होस् कन्या रासी भएका ति सबै स्त्रिलम्पट महाशयहरुको। ! moral- मनको अमिलो , टुप्पिको बाटो हुँदै धुवा भएर बाहिर निकल्या
Posted on: Wed, 16 Oct 2013 07:48:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015