#joke of da day# लाम्खुट्टेको - TopicsExpress



          

#joke of da day# लाम्खुट्टेको बच्चा पहिलो पटक उडन लागेको थियो ! त्यसको बाऊ : जा छोरा कतै घुमेर आईज .. लाम्खुट्टे : हुन्छ Dad ..!! जब लाम्खुट्टे फर्केर आयो त्यसपछि त्यसको बाऊले सोधेछ ..! टुर कस्तो भयो त छोरा ?? लाम्खुट्टे :" Woh ! Dad.. नासोध्नुस एकदम झकास भयो नि , . जता जान्छु सबैले थपड़ी बजाउछ्न ..हैन कति सम्मान गरेको होला ....... :D
Posted on: Thu, 11 Jul 2013 09:43:38 +0000

Trending Topics



Recently Viewed Topics




© 2015