¤ ईसाईहरूले किन टीका - TopicsExpress



          

¤ ईसाईहरूले किन टीका लगाउन हुन्न !? टीका लगाउन हुन्छ कि हुँदैन भन्ने कुराको बाइबलमा सिधै आज्ञाको रुपमा लेखिएको छैन । तर नेपाली मण्डलीले सुरुको समयदेखि नै टीका नलगाउने निर्णय गरेका छन् । बाइबलमा नलेखिएको यो विषय गर्न नहुने कारणहरू अवश्य नै छन् । ती कारणहरूमध्ये केही यस प्रकार छन् : १. पहिलो कारण टीका लगाउने विषय सिधै हिन्दु संस्कृति र संस्कारसंग सम्बन्धित भएका कारण हो । जहाँ हिन्दु धर्म छ, त्यहाँ टीका लगाउने चलन छ । यसर्थ नेपाली मण्डलीले यसलाई छोडेका हुन् । २. टीकालाई शिवजीको तेस्रो आँखासँग पनि तुलना गरिएको छ । ३. यसलाई श्रृङ्गारको रूपमा मात्र लगाउन मिल्छ भनेर तर्कपूर्ण रूपमा भनिए पनि यो सुरुमा श्रृङ्गारको रूपमा प्रयोग गरिएको थिएन । ४. हिन्दु धर्मका अन्य चाडहरू, जस्तै : बडादशैं र दीपावलीमा दुष्टहरूको मृत्यु र विजयको सम्झनास्वरूप टीका लगाउने चलन चलिआएको छ । तसर्थ हामी ईसाईहरू टीकाबाट अलग हौँ । मुर्तिपुजा र आत्मिक पतन हुनबाट बाँचौं ।
Posted on: Thu, 24 Oct 2013 13:33:00 +0000

Trending Topics



ungan>Air
In this weeks popular repeat episode of KeysDiveGuide, (original
“We’ll get Bush in the US” the world’s top war crimes
My mother (the smartest, most logical and prepared human I know)
Syria’s fratricidal war and the consequent humanitarian

October is our office anniversary and we are giving you $10.00 in
Islam is demonic. Its inception by the Prince of Lies is so clear
SEVENTEEN (세븐틴) 17 ROOKIES BOYS GROUP FROM PLEDIS

Recently Viewed Topics




© 2015