:::::: प्रश्नका उत्तरहरु !!! - TopicsExpress



          

:::::: प्रश्नका उत्तरहरु !!! :::::: कृपया लाइक तथा शेयर गर्न नभुल्नुहोला ! 1. विश्व विख्यात पपगायक माइकल ज्याक्सनको आत्मकथा कुन हो ? उत्तर = मुनवाक 2. इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेन कुन मुस्लिम सम्प्रदायका थिए ? उत्तर = सुन्नि 3. सन् २०१३ को मिस वर्ल्डको उपाधि जित्ने सुन्दरी को हुन ?? उत्तर = Megan YOUNG, PHILLIPINS 4. सन् २०१३ को मिस वर्ल्ड कुन देशको सुन्दरीले जितिन ? उत्तर = फिलिपिन्स 5. थारु जातिले लगाउने काठको जुतालाई के भनिन्छ ? उत्तर = पोलो 6. भगवान रामचन्द्रको गुरुको नाम के थियो ? उत्तर = विश्वामित्र 7. UFO को Full form के हो ? [ना सु २०६९] उत्तर = Unidentified Flying Object 8. धरातलीय दृष्टिकोणले नेपाल कति प्रदेशमा विभाजन गरिएको छ ? [ना सु 2069] उत्तर = 3 9. आदिकवि कस्लाई भनिन्छ? उत्तर = भानुभक्त आचार्य 10. पानी नखाइकन पनि बाँच्न सक्ने प्राणी कुन हो ? उत्तर = छेपारो 11. बढि यौनशक्ति भएको प्राणी कुन हो? उत्तर = खरायो 12. संसारको सवैभन्दा ठूलो महासागर कुन हो ? उत्तर = प्रशान्त महासागर 13. सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोसम्मेलन" के विषयमा केन्द्रित थियो ? उत्तर = वातावरण 14. धिमालहरुको घनाबस्ती कुन जिल्लामा पर्दछ ? उत्तर = झापा 15. जनस्वास्थ कार्यक्रमको शुरुवात कुन रोगको महामारीको कारणबाट भएको मानिन्छ ?(अधिकृत) उत्तर = हैजा 16. प् थ्वीनारायण शाहसँग छाता र जुत्ता माग्ने मल्ल राजा को हुन ? उत्तर = जयप्रकाश मल्ल 17. राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुने व्यवस्था छ ? उत्तर = प्रधानमन्त्री 18. धरान स्थित वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कुन देशको सहयोगमा स्थापना भएको हो? उत्तर = भारत 19. धरान-धनकुटा लाई मदन भण्डारी राजमार्ग भनेर चिनिन्छ भने नौविसे-पोखरालाई कुन राजमार्गले चिनिन्छ? उत्तर = पृथ्वी राजमार्ग 20. चितवन राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो ? उत्तर = वि .स 2030 21. बौद्ध भिक्षुहरुको संघलाई के भनिन्छ ? उत्तर = काय
Posted on: Sun, 29 Sep 2013 01:56:40 +0000

Trending Topics



ght:30px;"> TODAY’S OFFICE OF READINGS 17 December 2014 Lord, + open my
How is 3D #scanning applicable to #restoration, #renovations and
nor-coordination-and-horizontal-integration-in-topic-188467324676229">The problems of donor coordination and horizontal integration in
Black Friday and Cyber Monday # Acustica by Mauricio Kagel (2008)

Recently Viewed Topics




© 2015