1. INDIA मा 95% मान्छे बिमारि - TopicsExpress



          

1. INDIA मा 95% मान्छे बिमारि हुदैनन . 2. UK मा अहिले सम्म जुम्ल्याहा बच्चा जन्मियेका छैनन् . 3. Bhutan मा घास खाने स्याल पाईन्छ .4. सर्प लाई पुच्छरमा पक्डेर हावामा फाल्यो भने दिनभरि उड्न सक्छ .. 5. अफ्रिकन ZEBRA को मुटु हुदैन 6. बारदले chinese भाषा बुज्दछ 7. हात्ति को पुच्छर मा भयेको एउटा प्वाखँ ले एक पटकमा 5 वटा मोबाईल चार्ज गर्न सकिन्छ 8. यि सबै points गलत हुन ध्यान दियेर पढ्नुभयेकोमा धेरै धेरै धन्यबाद..... ;-) #Newarni
Posted on: Mon, 09 Dec 2013 16:28:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015