1. हालसम्म नेपालले कति पटक - TopicsExpress



          

1. हालसम्म नेपालले कति पटक सार्क शिखर सम्मेलन आयोजना गरेको छ ? Ans = 2 पटक 2. 200 सिपाहिलाई 21 दिन पुग्ने रासन 300 सिपाहिलाई कति दिन पुग्छ ? Ans = 14 दिन 3. आसियानको शिखर बैठक वार्षिक रुपमा आयोजना गर्ने निर्णय कहिले भयो ? Ans = 2001 4. हात्तीको थासो भए विरालोको के ? Ans = काट्टो 5. वि स 1947 साल श्रावण 12 गते के भएको थियो ? Ans = वीर अस्पतालको निर्माण 6. साहित्यकार बासुदेब लुइटेललाई के भनेर चिनिन्छ ? Ans = भूतको भिनाजु 7. विश्वमा दुईवटा देशलाई पार गरेर मात्र समुद्री तटमा पुग्न सकिने देश [Double landlocked country] कतिवटा छन् ? Ans = 2 ( Lichtenstein and Uzbekistan) 8. जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट्र कुन हो? Ans = चीन
Posted on: Fri, 04 Oct 2013 14:05:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015