Adimn :-innocent merchant गजल" (नारी - TopicsExpress



          

Adimn :-innocent merchant गजल" (नारी बिशेष) मेरो खुसीले जीबनबिताउने बर खोजीन बाबा झुपडीमै दिनुभो महल घर खोजीन बाबा!! जोसग लगनजुर्यो उसैको पछी रुदै आए बिबस छोरी म उसकोनाम थर खोजीन बाबा!! अन्जान अपरिचीतसग ज्युनुमर्नु थियोमलाई मेरोसबथोक उनैसम्झी अन्तै भर खोजीन बाबा!! चुलोचौको मेलापातमै जीबन मेरो बित्यो यसै सुख र ऐसआरामको शहर खोजीन बाबा!! जीन्दगिमा खुनका आँसु नरोएकी पक्कैहोईन हजुरको ईज्जत सम्झी जहर खोजीन बाबा!!! कुमार के.सी जगत अर्घाखाँची
Posted on: Tue, 23 Jul 2013 15:46:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015