Admin - Innocent Merchant [[100004874435522]] म त - TopicsExpress



          

Admin - Innocent Merchant [[100004874435522]] म त भन्छु भगवान आखा नबनाऊ ! होइन भने राम्रा राम्रा केटि नबनाऊ !! हाई भन्दा कसैले नि गाली नगरोस ! तरुनीलाई दिदि भन्न कहिले नपरोस !! चोली बनौ भगवान भोटो नबनाऊ ! कपडा बनाऊ भगवान छोटो नबनाऊ !! पाइन्ट बनाऊ भगवान टाइट नबनाऊ ! बस्ने बनाऊ भगवान खस्ने नबनाऊ !! सक्छौ भने सिरक जस्तो खोलै हालिदेउ ! होइन भने अन्तर कुन्तर सबै टालीदेउ !! झिलिमिली झिलिमिली रंगई नबनाऊ ! भक्ल्याक भुक्लुक परेका ति अंगई नबनाऊ !! म त भन्छु भगवान आखै नबनाऊ ! होइन भने राम्रा राम्रा केटि नबनाऊ !!
Posted on: Wed, 10 Jul 2013 09:56:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015