Admin - Innocent Merchant - TopicsExpress



          

Admin - Innocent Merchant [[100004874435522]] तिमीभन्दा अरु कोही छैन रोजेको कसम खान्छु सत्य साचो भनेको आनाकानिमा आकाशको तारा नगन भाग्यमा लेखेको कस्ले छ र देखेको? माया गर्छु म तिमीबिना जिउदै मर्छु बाड्ने छु दु ख सुख जीवनमा परेको आउ नजिक मेरो आफ्नोमान्छे ठानेर भन्ने छु तिम्रै आशामा पलहरु बितेको
Posted on: Wed, 10 Jul 2013 09:52:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015