College केटाहरुको Dialogue>>>> 1. ओए - TopicsExpress



          

College केटाहरुको Dialogue>>>> 1. ओए साले Time कति भो ? 2.यार आज alarm नै बजेन । 3.class मा जाने र ? 4.ओए कति पढेको ! 5. जति पढेनी केही आउँदैन यार । 6.important question छ भने भन है । 7.मेरो लागि पनि cheat बनाइदे नअलि बुझ्ने गरी । 8. note copy दे न । 9.ओए हेर त तेरो भाउजु च्वाँक भर आईछे । 10.छिटो भन साले balance कम छ । 11. bunk नहानेको धेरै भो यार आज हानुम । 12.ओए एउटा पेन देन । 13.एउटा middle page दे त । 14. भोलि म कलेज आउँदिन त्यो सुड्डोले homework हेर्छ रे । 15. त्यो केटिको त bf छ रे गिदी भो नी । 16. साले केटिलाई घुमाउन petrolहुने हामिसंग हिड्न नहुने । 17. के हो केटा हिजो त मस्कि मस्की हिँडेथिस त को हो त्यो केटि ? 18.ओए १०रूँप्याँ Transfer गर्दे न । 20.आज क्यारटिन बिल तिर्ने पालोतेरो । तँपाईको Favourite dialogue कति number को हो ??
Posted on: Fri, 09 Aug 2013 15:10:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015