Confession #718 CIVIL तेस्रो बर्ष C/D - TopicsExpress



          

Confession #718 CIVIL तेस्रो बर्ष C/D पढ्ने(topper vanye sunneko thiye),,तपाँइको friend request आएको साँझ देखि मनमा दमा बजेको छ,ढुकढुकि को तेजमा आएको मिठो तिब्रतामा आफुलाइ भुलाएको पनि कत्ति भो,तपाँइको friend request accept गर्ने आँट पनि आको छैन,यस्तो लाग्छ त्यो गर्दा गर्दै मेरो मुटु फुट्छ,के गर्नु भो हँ तपाँइले,मेरो मनको Madhu Sudan,मेरो प्राण....hajur sanga dherai kura siknu thiyo,,yeso tym manage garnu paryo,,xam pani aaisakyo....ur true lov Most of Pulchowkians Gals(hajur ko S.......)
Posted on: Tue, 20 Aug 2013 15:33:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015