Dear tension I hate u so much,तिमी मलाई - TopicsExpress



          

Dear tension I hate u so much,तिमी मलाई पट्ट्क्कै मन पर्दैनौ तै पनि किन लिसो टास्सियझै टास्सिरह्न्छेउ,तिम्लाई भुल्न के के मात्रै गरिन मैले कहिले दारु पिय कहिले त मार्पिट सम्म पनि भयो, तिम्रै कारण ले कती आफन्त टाढा भय तेस्को हेक्का छैन मलाई, सायद मेरो मात्रै हैन दुनिया को नजर मा पनि गिरेको छौ तिमी कसैको प्यारो छैनउ तिमी,तैपनी मान्छे को जीवन रहुन्जेल ज्यान गय पनि उस्लाई नछोड्ने कती खराब बानी तिम्रो बेहोरा सम्झिदा पनि वाक्क लागेर थुइक्क भन्न मन लाग्छ ।तिमी साथ मा हुँदा मन अमिलो भयर ढैसिनी डकार आउछ्,यदी तिमी देखिने चिज भैदियको भय उहिले नै जरै देखी उखेलेर फल्दिने थिय होला घाटी निमोठेर मार्थे होला,खैर छोड भैगो तिम्रा जती कुरा गरेपनी राम्रो र भन्न लायक एउटा पनि छैन कहिले काही यस्तो लाग्छ मेरो पनि खुशी को दिन आउला अनि तिम्लाई डिवोर्स गरिदिउला तेस दिन म म्याराथुन जिते जस्तो हुनेछु अनि तिम्लाई गिज्यौने छु बस तेइ दिन को इन्तजार मा छु बाकी अर्को भेट मा
Posted on: Mon, 12 Aug 2013 05:43:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015