Doha Qatar | राजदूतकै निजी सचिव - TopicsExpress



          

Doha Qatar | राजदूतकै निजी सचिव गैरकानुनी हैसियतमा ====================================== भिसा नलागे पनि दिनको १० रियाल लेबी तिरेर ६ महिनासम्म बस्न पाइन्छ : राजदूत शर्मा " Doha Qatar, भाद्र १४ - कतारका लागि नेपाली राजदूत (Ambassador ) मायाकुमारी शर्माले आफ्नै निजी सचिव शालिग्राम पौडेललाई गैरकानुनी रूपमा भिसा नलगाई काममा लगाएको खुलासा भएको छ । निजी सचिव पौडेलले भिसा लगाइदिन बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि दूतावासको काम छाडेर उनी बिहीबार राति नेपाल फर्केका छन् ।हेर्नुहोस यो भिडियो click here>>>> rbsamachar.blogspot/2013/08/doha-qatar.html
Posted on: Thu, 29 Aug 2013 20:52:17 +0000

Trending Topics



Recently Viewed Topics




© 2015