FACEBOOK FORUM (असोज २१ गते सोमबार - TopicsExpress



          

FACEBOOK FORUM (असोज २१ गते सोमबार ) प्राय मानिसहरु भन्छन- कुनै पनि नाता सम्बन्ध नजिक हुँदा मात्र राम्रो सँग चलिरहन्छ, भौगोलिक रुपमा टाढा भएपछी मान्छेको मन पनि टाढा हुँदै जान्छ रे, अर्थात " नौ दिनमा नौलो, बिस दिनमा बिर्स्यो " भन्छन नि, यो कुरामा कत्तिको सत्यता छ ? Darshan Chhetri
Posted on: Mon, 07 Oct 2013 09:16:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015