Happy हरितालिका - महिला र - TopicsExpress



          

Happy हरितालिका - महिला र बालबालिका ! पार्वती ले महादेव खोजे झैँ इन्दिरा पनि एउटा मुकुन्देका लागि ब्रत बसेकी होलिन ! खुट्टा भए जुत्ता पाइन्छ + सीउँदो भए २ चिम्टी सिन्दूर पनि पाइन्छ ! छोरी मान्छे तातो हुन्छ कि चिसो ? ३५ वर्ष सम्म एउटी इन्दिरालाई छुन पनि नपाएको अभावग्रस्त म मुकुन्देलाई के थाहा ? कृष्ण भगवानकै अर्को नाम हो मुकुन्द पनि, यति फरक हो कि म शितल हावापानी मा जन्मे र गहुगोरो वर्णको भएर रहदो भएँ ! १६०० गोपिनीसंग खेलेपनि अपुताली परेका कृष्ण भन्ने नपुंशक, अर्धनारीश्वर महात्मा गान्धी नै हुन्. Latest हिन्दु धर्म साहित्यका मूल नायक गान्धी हुन्, एउटा कुरान चोरेर बिस्तार गरी १८ पुराण सुनाइएको हो. उहिले देखिको हाम्रो भारतको पगितो जनसंख्या कट्टर मुस्लिम मै कायम भएको भए Diploma Engineer म मुकुन्देले पनि लादेनको जस्तै शिकारी बिमान लगेर दुश्मन कुहिरेको White House मा ठोक्काउने डरले मुसलमान समुदायलाई विभाजित गरी अत्याधुनिक हिन्दु धर्म जन्माइएको हो. बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाउदा अयोध्याबाट दंगा भड्केर पुरै महाभारत लाइ हिन्दुस्थान बनाउन नसकी पाकिस्तान समेत टुक्रेको हुदा बुद्ध जन्मस्थल यस उत्तर भारतलाई नेहरुको नाममा नेपाल र हिन्दुराज्य बनाइएको स्पष्ट छ. पशुपतिनाथको शिवलिङ्ग गान्धीको सम्मानमा ठड्याइयो भने पाटनको भोटो जात्रामा देखाइने थांनो बेलायतकी महारानी एलिजाबेथ को ममतामयी छाती छोप्ने बोटिश हो. बेलायती ढाँचाको सिंह दरबार State Hall मा अझै महारानी Victoria को मुर्ति छदैछ. यो देश अहिलेपनि हिन्दुराज्य नै भएकोले काउशो गौतम बुद्ध थारुलाई India तर्फ बेचिएको छ. नया लुम्बिनी उत्तर प्रदेश, पिप्रहवामा धमाधम बनेपछि यहाका आदिबासी मंगोलियन समुदायहरु टुहुरा भएर विधर्मी Christian बनाइएका हुन्. मरेकाटे हिन्दु नभएका थेप्चा भोटेहरु इशाईकृत भए पछि त हिन्दुराज्यको निरन्तरता झन् सहज हुनेछ ! देश जन्माउने जनै लाउने Engineer मै हो, विज्ञान र आध्यात्म Fusion हिदुराज्यै सह्यो !
Posted on: Sun, 08 Sep 2013 03:40:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015