LISBON TEEZ 2014 || हरितालिका तिज - TopicsExpress



          

LISBON TEEZ 2014 || हरितालिका तिज कार्यक्रम || नेपाली नारीहरुको महान चाड || लिस्बोन पोर्तुगल @ इन्द्रेणी लिस्बोन ,नेपाली नारी समाज पोर्तुगलको बिशेष पहलमा नेपाली दिदी बहिनीलगायत सम्पूर्ण नेपालीहरुले बिशेष नाचगान र रमाइलोसंग मार्केश पोम्बाल स्थित होटेल फिनेक्समा २०१४ को हरितालिका अर्थात तीज मनाए | उक्त कार्यक्रम बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो *कार्यकर्म बडो रमाइलोसंग नाचगान गर्दै नेपाली नारी समाज पोर्तुगलको पहिलो कार्यक्रम सम्पूर्ण नेपाली बीच सम्पन्न गरे ************ भिडियो रेकड़िंग एबम संकलन **************************** एम .ए. जलद /इन्द्रेणी शर्मा लिस्बोन पोर्तुगल .......................................
Posted on: Mon, 25 Aug 2014 22:58:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015