>Loveले पागल बनाउछ भने रक्सी - TopicsExpress



          

>Loveले पागल बनाउछ भने रक्सी ले मूड fresh बनाउछ.... >लभ परे पछि निन्द्रा लाग्दैन भने रक्सी पिये पछी दामी निन्द्रा लाग्छ.... >Love लेgf को dad र दाजुको धुलाई खुबाउँछ भने रक्सी खाय पछी आफु DON भइन्छ... >Love मा एउटा date को कम्तिमा1000 लाग्छ भने रक्सी 1 bottle को 400... >Love मा प्रेमिकाको बकबास सुन्नु पर्छ भने रक्सी पिए पछी सबैलाई सुनाउन पाइन्छ... Love मा आफ्नो gf राम्रो लाग्छ भने रक्सी पिएपछि अरुको बुढि राम्रो लाग्छ..
Posted on: Sun, 14 Jul 2013 06:12:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015