Nepal XI 1- 4-4-2 आयो गोर्खे कबीता - TopicsExpress



          

Nepal XI 1- 4-4-2 आयो गोर्खे कबीता मा...:):) छेकिदैन घाम हत्केला ले छेलेर... रोकिदैन गोर्खे ट्रफी जीत्छौ खेलेर.. किरन दाई भीत्ता हाम्रो लाग्छ धेरै आस्.. बिराज हाम्रो खम्बा हो.. रबीन श्रेस्ठ को पास्.. शन्दीप राई तूफान जस्तै.. सागर हाम्रो राजा.. एघार जाना बंगली हून् रोहीत चन्द को खाजा... आक्रमण छ जग्गू जी को.. कस्ले टङ्क जी लाई छोला.. ? पाचं जाना लाई नचाईदीने एक्लै हाम्रो भोला..... नंया आर्मी भरत खवास.. कीपर पनी उडाई देलान्.... जूमानू जी रीसाका छन्... जाली पनी चुडाई देलान......:):) छेकिदैन घाम हत्केला ले छेलेर... रोकिदैन गोर्खे ट्रफी जीत्छौ खेलेर.. Do you agree ??? _बसन्त लम्साल
Posted on: Wed, 28 Aug 2013 02:05:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015