Qatar enslaves helpless Nepali - TopicsExpress



          

Qatar enslaves helpless Nepali workers: theguardian/world/2013/sep/25/revealed-qatars-world-cup-slaves त्यसो त पहिल्यै गाउँको सूदखोर, शहरका ठग एजेन्ट, बहिरो नागरिक समाज, हृदयहीन राजनैतिक दल, झारा टारुवा सरकार देखि संसाधन विपन्न राजदुतावास सम्म बाट शोषण र उपेक्षाको नरक भोगिसकेका यी नेपाली युवाहरूको लागि यो एउटा अलिक ठूलो नरक मात्र हो । र यो क्रम दशकौं चलिरहेका हो । हामी कोही बेखबर छैनौं । तैपनि ठूलो अखबारले छापेपछि हाम्रो पत्थर दिल एकबाजी चलमलाउँदो रहेछ ! यो कुरा नबिर्सौं, देशवासीलाई भात खुवाउने देखि फेसबुकमा स्ट्याटस अपडेट गर्न खर्च भर्ने काम यीनै अर्धमृत पाखुराले गरिरहेका छन् । यी नहुँदा हुन् त हामी remittance generation ले कुनै luxury पनि afford गर्न सक्दैनथ्यौं !
Posted on: Thu, 26 Sep 2013 14:54:13 +0000

Trending Topics



Recently Viewed Topics




© 2015