SPONSOR: Not A Big Deal For Us आफ्नो दाइ - TopicsExpress



          

SPONSOR: Not A Big Deal For Us आफ्नो दाइ भाइ या दिदी बहिनी को नेपाल मा जिन्दगी बिगृयो, यता ल्याउन सके हुन्थ्यो, Dependent मा Accept गर्ने Student खोजिदिनुस्, SPONSOR मिलाईदिन्छु भन्ने कत्ती Offer आउंछन्, तर पैंसा हुने तर नाम नहुने, एक Organization लाई नसुहाउने काम मा Interest नै छैन तर मेल्बोर्न मा हामिले खोल्न चाहेको Restaurent मा Invest गर्ने तर SPONSOR नहुने र कसैलाई धोका हुने अवस्था आयो भने हामी Dependent समबन्धी केहि उचित्- अनुचित् माग हरु Accept गरेर Invest गर्ने साथी हरुलाई SPONSOR मिलाईदिने सोच मा छौं, Invest गर्ने साथी हरुको Life हाम्रा कारण ले नबिगृयोस भनेर सचेत छौं त्यसो त यत्तिकै पनि हामिलाई SPONSOR का सूचना हरु आयि राख्छन
Posted on: Wed, 30 Oct 2013 10:59:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015