Summer ghazaL_8 April 25, 2013 at 16:32 फाटेको छ - TopicsExpress



          

Summer ghazaL_8 April 25, 2013 at 16:32 फाटेको छ दिल भन्थ्यौ आजै सिएर जाऊ आऊ केही तिता मिठा याद लिएर जाऊ नशा मात्र छ यहाँ त मात पुरानै हुन्छ याद मेट्न खोज्छौ भने सँगै पिएर जाऊ बाँझो हुन्छ मनको बारी दिलै भांचिए पछि लैजाउ हर्ष मलाई सारा व्यथा दिएर जाऊ डढेलोले खाएको बन पलाउने छ फेरी सङ्घर्षले सजिएको जीवन जिएर जाऊ
Posted on: Wed, 26 Jun 2013 10:02:50 +0000

Recently Viewed Topics




© 2015