Thakur International Free Training र छुट सहित - TopicsExpress



          

Thakur International Free Training र छुट सहित विशेष गरि म्यानपावर (MANPOWER) संस्थाहरुलाई मात्र लक्ष्य बनाई यो म्यानपावर व्यवस्थापन प्रणाली (MANPOWER MANAGEMENT SYSTEM) तयार गरि सबै समक्ष प्रस्तुति गर्नु पाउदा Thakur International गर्व गर्दछ! यस प्याकेज अन्तर्गत विशेष गरि कामदारहरुको माग (Workers demand), अन्तर्वार्ताको सूचना (Walk in interview) , खाली रिक्तता पद (vacancy announcement), सजिलै देखाउन सकिन्छ म्यानपावर व्यवस्थापन प्रणालीका (MANPOWER Management System) मुख्य विशेषताहरु - संस्थाको खाली रिक्त पदहरु सजिलै साइटमा देखाउन सकिने - विदेशबाट कामदारहरु माग भइ आएका विज्ञापन बनाई सजिलै देखाउन सकिने - कामदारहरुको वर्ग छुट्टाई राख्न मिल्ने ( जस्तै सेल्सम्यान, प्लमबर, वेल्दर, वेटर आदि ) - भिसा सम्बन्धि सबै जानकारी सजिलै राख्न मिल्ने - अन्तर्वार्ता सम्बन्धि सबै जानकारी सजिलै दखाउन मिल्ने - भिसा प्रक्रिया सम्बन्धि सबै जानकारी सजिलै देखाउन मिल्ने घटना, कार्यक्रम व्यवस्थापन (Event Management) - आउने घटना, कार्यक्रम सजिलै बनाउन प्रस्तुत् गर्न सकिने - सर्व साधारणहरुलाई सजिलै सँग निमन्त्रणा दिन सकिने (Public invitation on your site) - अतिथि विवरण तालिका रोज्नु मिल्ने (Guest list Option) - प्रस्तुत् गरेका विषय, सामग्रीहरु आफै सर्दै हेर्न मिल्ने (Auto Slider ) - पत्र, चिठी, सजिलै पाउन पठाउन सकिने (E-news letter integration ) - Facebook र Twitter बाट पनि सजिलै login हुने - Google Map समावेश भएको अरु विशेषताहरु अरु विशेषताहरु - जुनसुकै मोबाइलमा ठिक हुने (Responsive design framework) - अनेक ढाचामा प्रस्तुत गर्न सकिने (Multiple Possible Style option) - प्रत्यक पेजमा अनेकौ भाषाहरु राख्न सकिने (Multiple language options) - थरि थरि रङहरुको समावेश गर्न सकिने (Multiple color Integration) - Logo बनोटपनि हामीबाटनै (Logo Design and Integration) - Feature फोटो Slider - You Tube Video पेज - विभाग (Portfolio) पेज, Widget - चित्र पुस्तक (Photo Album) - विविध पेज नमुनाको विकल्प (Multiple page layout options) - वर्ग widget (Category Widget) - चन्दा, सदस्य बन्ने फारम (Subscription form widget) - सामाजिक सन्जाल प्रतिमा (Social Networking icon) - गुगल search गर्नु साथ आउने (SEO Optimization) - खाता लेखा समाधान (Accounting Solution) - सामाजिक खरिद विक्री प्रणाली (Social Marketing System) - Affiliate Management System - Email Updates Subscription Feature
Posted on: Sun, 14 Jul 2013 08:36:56 +0000

Trending Topics



Recently Viewed Topics




© 2015