UAE का नेपाली क्रिकेट - TopicsExpress



          

UAE का नेपाली क्रिकेट प्रेमीलाई अनुरोध ============ >>>.बुद्ध भारतमा जन्मिएका हुन् भनेर भ्रामक प्रचार गरि देशको अस्मिता माथि भारतले धावा बोल्दै आएको कुरा सबैलाई थाहा नै छ । नेपाली नेता भनिने भारतीय दलालहरुले यस् बारेमा एक शब्द पनि नबोल्दा भारतलाई भ्रामक सन्देस फैलाउन थप टेवा पुगेको छ तर एक सच्चा नेपालीको लागि यो बिल्कुलै सह्य हुन सक्दैन। आज हुने भनिएको NEP VS AFG को T20 खेलको दौरान खेल हेर्न जादाँ सम्भब हुन्छ भने BUDHA WAS BORN IN NEPAL NOT INDIA भन्ने ब्यानर, कार्ड etc लगौँ so that the world know that buddha was born in Nepal and Lumbini, kapilbastu is in Nepal. भारतको भ्रामक सन्देश तुहाउन यो एक सुनौलो अबसर हुनेछ साथै नाक काटेर चाक टाल्ने प्रबृतीका नेपाली नेतालाई दरो झापड हूनेछ । आशा गर्छु BUDHHA WAS BORN IN NEPAL NOT INDIA भन्ने ब्यानर ,कार्ड बोकि खेल हेर्न जाने नेपालीको जमात ठूलै हुनेछ ॥ जय नेपाली क्रिकेट ॥ (स्मरण रहोस् यो खेल स्टार स्पोटस वान बाट टेलिकास्ट हुनेछ )
Posted on: Fri, 29 Nov 2013 05:16:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015