Written by:जनक गोले 3 रनको हारको - TopicsExpress



          

Written by:जनक गोले 3 रनको हारको बदला । 3 - 4 गोल हाने हुन्छ ।! हट्ने होईन डाटी लड्ने । गोर्खालीको बानी हुन्छ ।। यसपाली जिते देखि । SAFF जित्ने बानी हुन्छ ।। मै हु भन्ने तालीवन नी । गोर्खे सामु सानी हुन्छ ।। जहा नेपाली हेर त्यहा । नेपालको आत्मा हुन्छ ।। चन्द्र सुर्य झण्डा आज । हर नेपाली हातमा हुन्छ ।। तयार रहु हे नेपाल हो । बिजय आज साँझमा हुन्छ ।। खुशियाली तब जम्छ । हर नेपाली माझमा हुन्छ ।। शुभाकामना । नेपाली टिमलाई ।।
Posted on: Sun, 08 Sep 2013 10:09:57 +0000

Trending Topics



and
*France. Exposition : Interview de Francis Duranthot / Prix La
«»*»BOLO NA TUMI
VIENDO MAS ALLA DE LAS PAREDES Y LAS BARRERAS DE LA VIDA
Por favor, coloca el puntero del ratón encima de mi nombre (sin
One hour left to use CYBERMON60 to save 60%!! Youll only see 60%

Recently Viewed Topics




© 2015