####copy आदर्णीय कम्रेड - TopicsExpress



          

####copy आदर्णीय कम्रेड प्रकाश, तपाइ फेसबूकमा धेरै बकबक नगर्नुहोस्, तपाईंले गर्दा पार्टिका २, ४ सय भोट घतेका हुन,कम्रेद प्रचन्ड सहिद भएको भए आज तपाईंको के हालत हुन्थ्यो?? रोल्पा, रुकुम गयर सहिदका छोरा छोरी हेर्नुहोस्। तपाइकी आघोसित पत्नीलाई टिकेट नदियको भए केही कर्यकरतामा निरसा छाउने थियनकी??? तपाईंको नाममा प्रकास टावर नबनेको भए ?? तपाईंको जस्तो जिबन्सैली लेखनाथ न्यौपानेको र नेपाली जनताको भए पाटी तुक्रिने थियनकी ?? आजको दिन आउनुमा तपाईंको पनी हात् छ!! कांग्रेस र एमाले हाम्रा गल्तिले माथि आयका हुन,रेखाको SKIRT भन्दा रोल्पली दाईको फातेको HALF PANT प्यारो हुनुपर्छ,सबैलाई चेतना भया
Posted on: Fri, 22 Nov 2013 08:51:53 +0000

Recently Viewed Topics




© 2015