..r.. शेरे :आज के तरकारी - TopicsExpress



          

..r.. शेरे :आज के तरकारी बनाउँने बुढी ? आर्जु :तपाई जे भन्नुहुन्छ त्यही । शेरे :त्यसो भए आज भिन्डी खाम् । आर्जु :हिजो मात्रै त हो खाको । ... शेरे : चम्सुरको साग आर्जु :केटाकेटीले खादैनन् । शेरे :त्यसो भए काउली खाम् न । आर्जु:मलाई एसिडिटी बढ्छ क्या शेरे : कटहर खाँदा हुदैन आर्जु :धेरै बेर लाग्छ, अगी नै भन्नु पर्थ्यो नि शेरे :मासु खाने हो त आर्जु :काँ आज बिहिबार शेरे :करेला खाम् हौ आर्जु :ब्लड प्रेसर कम भको मान्छे बेलुका करेला खाने ! शेरे : आ, आज खिर खाम् । अचार बनाए पुग्छ आर्जु : बेलुका खिर खाएर पेट नै भरिदैन शेरे :भन्टा खाम् आर्जु :छोरालाई घमौरा आको छ । पाक्छ रे क्या शेरे :त्यसो भए आज के तरकारी बनाउँने त आर्जु ? आर्जु:तपाई जे भन्नुहुन्छ त्यही ।
Posted on: Fri, 09 Aug 2013 13:53:49 +0000

Trending Topics



Recently Viewed Topics




© 2015