sabai nepalima janachetanako kami6 kuriti ra bikritiko antya - TopicsExpress



          

sabai nepalima janachetanako kami6 kuriti ra bikritiko antya garnu6 so sabai nepali 1 hunai par6 bissomao nepaliko bijet6 gao marnelai jelma kuwaune ani ama marnelai ghus khayera palne yo yesta bikritiko antye hunai par6 ejadkolaagi hamilai katti bideshileta gaiko 6ora ho nepaliharuta bhanna thaleu uff gaimattra houna dewalima bakhrako kacho ragat kahane ritilaini bandahunupar6 harek purnema nepalma 1mandir ra debima lakhauko hisabma bakhrako hattya bhairahada chai kina chupchab6n nepal police???????? आमाको हत्या गरी फरार एक अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। महोत्तरी विजलपुरा–२ का ५० वर्षिया सुमित्रा ठाकुरलाई हत्या गरी फरार २३ वर्षियछोरा रामबाबु ठाकुरलाई प्रहरीले पक्राउ गरेका हो । घरयासी विवादमा गत भदौ १९ गते ठाकुरले आमालाई गोली प्रहरी गरी हत्या गरेकाथिए। यसैगरी प्रहरीले महोत्तरीको औरहीबाट हतियारसहित १ जना पक्राउ गरेको छ। मोटरसाइकल चेकजाँचको क्रममा गएराति औरही–३ का जितेन्द्र सदालाई हतियार सहित पक्राउ गरीएको प्रहरी निरीक्षक दीपक गिरीले बताए। सदाको साथबाट नलकटुवा पेस्तोल एक थान र गोली एक राउण्ड बरामद गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालामा राखिएको प्रहरी निरीक्षक गिरिले बताए।
Posted on: Fri, 14 Jun 2013 10:34:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015