अफिस को काम ले अमेरिका - TopicsExpress



          

अफिस को काम ले अमेरिका जान लागेकीश्रीमती लाई एयरपोर्ट मा बिदाइको बेला श्रीमती : भन्नु न तपाईं लाई अमेरिका बाट फर्किदा के ल्याइदिउ ?? शेरे :: जिस्किदै एउटी गोरी केटी ल्याइदिनु !!!!! श्रीमती केही नबोली चुपचाप गइन!! (२ महिना पछी काम सकी फर्के पछी) शेरे :: खै त मेरो लागि गोरी केटी ल्याएको??? श्रीमती (आफ्नो पेट देखाउदै) : ल्याउन त ल्याएकी छु तर केटो हो कि केटी थाहा भएन
Posted on: Tue, 15 Oct 2013 08:07:45 +0000

Recently Viewed Topics




© 2015