अब गुम्बा भित्रको लामा - TopicsExpress



          

अब गुम्बा भित्रको लामा गुरुहरु बाहिर निस्केर धर्म प्रचार र सस्कार सस्क्रितिमा भित्रेको कुसस्कारहरु हटाउने अभियानमा लाग्नु आबस्यक भएको छ ............साथै नेपालमा अब यस्तो बौद्ध गुम्बा होस जसले हिन्दू समाजले अछुत बनाइएको समुदाय जसलाई दलित भनिन्छ जो मन्दिर प्रबेश गर्दा कुटाई खानु परिरहेको छ तिनिहरु सबैलाई बुद्ध धर्ममा प्रबेश गराउने बातावरण बनाइयोस । भारतमा अम्बेडकरले ५ लाख हिन्दुहरुलाई आफु सङ्गै बुद्ध धर्ममा प्रबेश गराएका थिए । अनि मगर गुरुङ थारु लगायत अन्य स साना जातिहरुलाई पूर्ण रुपमा बौद्ध धर्म अंगाल्न लगाउने कार्यक्रम लागु गराइयोस ..............र ... बाटो बिराएर अन्य धर्ममा लाग्ने तामाङहरुलाई पुन आफ्नो बुद्ध धर्ममा फर्किने बातावरण बनाइयोस ।
Posted on: Fri, 21 Jun 2013 11:45:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015