अमेरिकामा एकजना नेपाली - TopicsExpress



          

अमेरिकामा एकजना नेपाली सुदर्शन सुवेदीले एउटा टेलिभिजनले गरेको प्रश्नको उत्तर दिनखोज्दा अंग्रेजी बोल्न नजानेकोमा धेरै नेपालीले उनको खिसी उडाए। भिडियो पनि खुब श्यर गरे। पहिलो कुरा, नेपालीले अंग्रेजी बोल्न जान्नै पर्छ भन्ने छैन। दोस्रो, उनी सरकारी कर्मचारी होइनन्। उनी National Federation of the Disabled Nepal का अध्यक्ष हुन् र धेरै राम्रा काम गरेका मान्छे हुन्। यहां देश विगार्ने धेरैजसो हामीजस्ता अंग्रेजी बोल्नेहरु नै हुन्। उनी त देश बनाउने मान्छे हुन्। अंग्रेजी नजानेर केही फरक पर्दैन।
Posted on: Wed, 02 Oct 2013 17:09:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015