अमेरिकामा चुनाब लड्न - TopicsExpress



          

अमेरिकामा चुनाब लड्न लागेका छन् भन्ने बितिक्कै Darshan Rauniyar को नाम मेडिया मा खुब छायो ! म पनि तेसै बखत उहाँ संग फेसबुक मा साथि बनेको थिएँ ! त्यसै ताका फेसबुक मा उहाँ संग लामै च्याट पनि भाको थ्यो ! आज, उनै दर्शन रौनियार "Entrepreneur for Nepal (E4N)", आफ्नो ब्यबशाय सम्बन्धि ग्यान बाँड्ने "Talk Show", मा बोल्दै थिए ! म संग भिडियो रेकर्ड गर्ने त्यति राम्रो क्यामेरा थिएन अनि धैर्यता पनि ! मैले गरेको अडियो रेकर्डको हू-बहू , यी तलको "साउण्ड क्लाउड" मार्फत हाजिर गराएको छु ! सुन्ने इच्छा र धैर्यता भए सुन्नु होला ! रेकर्डिंग दुइ तिन मिनेट ढिला सुरु भएको छ !
Posted on: Thu, 26 Sep 2013 19:56:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015