"आकाश चाहान्छन - TopicsExpress



          

"आकाश चाहान्छन चाराहरु" एउटा मुक्त आकाशको बिशाल छहारी मुनि रोकावट रहित धावनमार्ग मुनि स्वतन्त्र उड्छन चराहरु, चराहरु, चराहरु बिना कुनै रोक तोक प्रचुर चाहानाको आबेगमा हिमकिरण छुन्छन चराहरु चराहरु, चराहरु सडकका फ़ुटपातदेखि मुक्त छन्, उनीहरु सडक र फ़ुटपातमा जिन्दाबाद र मुर्दाबाद को नारा लगाउदैनन थुप्रै थुप्रै बकुल्लाहरुको जमात बटुलेर चर्को चर्को भासन गर्दैनन् चराहरु चराहरु चराहरु आफु नेता र शेर बन्ने मनसायले आफ्नै बस्ति भित्र हमला गर्दैनन्,शशक्त बिद्रोह गर्ने चाहानाले आफ्नै बस्ति भित्रा रगतको भेल बगाउदैनन नत बस्ति बेचेर ताज महल्नै दुल्छां चराहरु तेसैले तेसैले क्रुर तानाशाह बस्तीहरु अपेक्षा गर्दैनन् चराहरु उनीहरुको स्वतन्त्र संसार छ तेसै ले आकाश चाहान्छन चराहरु ..आकाश चाहान्छन चराहरु धन्यबाद
Posted on: Tue, 17 Sep 2013 06:06:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015