आज एसो घर आइपुग्दा २ जना - TopicsExpress



          

आज एसो घर आइपुग्दा २ जना कृस्चियन धर्मवाल्म्बि हुन् कि धर्म् प्रचारक हुन आका रहिछन् कुरा गर्दै गर्दै जादा मलाइ केहि दिन अगाडि देखि लागेको रुगा खोकि नि प्रभु को कारण ले हो भन्छन् बा,मेरो नि पारो तात्यो अनि भन्दिये ल मलाइ प्रभु ले भनेका तिमिलाइ पिट्ने रे खोइ गाला थाप भनेको त नबोलि किन फर्के पट्मुर्ख हरु,कहिले काहि त कस्ता बेकुब् हरुसङ्ग भेटिनु पर्छ यार्
Posted on: Fri, 19 Jul 2013 09:01:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015