आज देखि ZEE TV ले टेलिकास्ट - TopicsExpress



          

आज देखि ZEE TV ले टेलिकास्ट गर्न लागेको कार्यक्रम बुद्ध जसमा भनिएकोछ बुद्ध भारतम जन्मिएका हुन त्यसको बिरोध मा आज दिउसो 12 बजे देखि 1 बजेसम्म शांतिपुर्ण रुपम भारतिय राजदूताबास घेर्ने कार्यक्रम भएकोले संपुर्ण मित्रहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ सक्दो सेयर गरि संपुर्ण साथीहरुको वालमा पुर्याउनुहोला ! धन्यावाद !
Posted on: Sun, 08 Sep 2013 05:58:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015