आज बुवाको मुख हेर्ने दिन - TopicsExpress



          

आज बुवाको मुख हेर्ने दिन । म मेरो बुवालाई सधैं सम्मान गर्दछु । जसले जो धर्तीमा जन्म दिनुभयो । जन्म दिएर मात्र पुगेन दश नङग्रा खियाएर हुर्काउनुभयो । मेरा इच्छा र चाहना पुरा गर्नलाई आफुले राम्रो नलगाई, मिठो नखाई दुःख गर्नुभयो । म सधैं सधैं सम्मान व्यक्त गर्दछु i really miss you dad..... Today is herne day buvako home. Gardachu buvalai sadhain in my honor. Which the dhartima birth dinubhyo. Hurkaunubhyo n nangagra khiyaer mere birth dier pugen. My desire and want sad aphule ramro nalgai generally, mitho nakhai Pura garnubhyo. I really miss gardachu sadhain sadhain express respect to you dad.
Posted on: Thu, 05 Sep 2013 05:44:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015