आज राती सपनिमा बाढी पैरो - TopicsExpress



          

आज राती सपनिमा बाढी पैरो गाको देखे देउरालीको वर ढलेर पिपल एक्लै भाको देखे धेरै भाथ्यो देब्रे आँखा नराम्ररी फर्फराको गैरी खेत नि खडेरीले चिरा परिराको देखे। देउरालीका देउ देवता हो लौ है हाम्रो रक्षा गर घर पारीको वनलाई पनि डढेलोले खाको देखे
Posted on: Wed, 27 Nov 2013 01:45:30 +0000

Trending Topics



Recently Viewed Topics




© 2015