आज हामी कार्की हरुको - TopicsExpress



          

आज हामी कार्की हरुको कुलपूजा तितौरेमा सम्पन्न हुदै छ ,प्राय कुलपूजा लामो समाय को अन्तराल हरेक ५ साल मा हुने हुदा सारै महत्तोको बिसये थियो,बाबाले आउनु भन्दा भन्दै पनि तर आफ्नो कारण आजको कुलपूजामा सहभागी हुन नपाएकोमा म लगाएत मेरो पियारो भाई टिका नरमाइलो महसुस गरेका छौ,जय कुलदेवता माफ गरि रछ्या गरनुहोस् !!!!!!!!!!!!!!!
Posted on: Sun, 23 Jun 2013 03:42:05 +0000

Trending Topics



Recently Viewed Topics




© 2015