आजको खेल मा नेपाल ले के के - TopicsExpress



          

आजको खेल मा नेपाल ले के के गल्ती गर्यो ?? # अफगानिस्तान बिरुद्ध सधै राम्रो खेल्ने बिनोद भण्डारी लाई न खेलाउनु । # शरद भेषवाकर ले एकदमै स्लो ब्याटिङ गरे । # रन लिन हतार गरेका कारण धेरै खेलाडी रन हुन पुगे । तपाईको बिचारमा आज नेपाली टिमबाट अन्य के के गल्ती भयो ?
Posted on: Sat, 17 Aug 2013 15:08:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015