आजको ८ बजेको कार्यक्रममा - TopicsExpress



          

आजको ८ बजेको कार्यक्रममा के भने त डा.बाबुराम भटराईले !!! --------------------------------------------------------------- पारस खड्का नेपालका जल्दो बल्दो खेलाडी हुन्! नेपाली खेलकुदको मुटु नै भन्दा पनि हुन्छ! मलाई पनि नेपाली क्रिकट प्रति निकै चासो बढ्न थालेको छ! नेपाल अहिले २ वटा बिस्वकप को ढोका सम्म पुगेको छ र हाम्ले यसलाई निकै ध्यान दिनु पर्ने छ! र हाम्रो पार्टी ले पनि देशलाई बिस्वकप सम्म पुर्याउनको लागि पूर्ण सहायोग गर्न तयार छौं ! यस् प्रतियोगिता को लागि हार्दिक सुभकामना!र मलाई विश्वास छ हाम्रो देश पनि अरु देश भन्दा कम छैन !जय नेपाल ! division 5 को final खेल हेर्न पनि बाबुराम मैदान मै पुगेका थिए | ------ source-NepaliCricket
Posted on: Wed, 13 Nov 2013 17:56:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015