>आमाले भन्छिन-बाबु! रोपाई - TopicsExpress



          

>आमाले भन्छिन-बाबु! रोपाई छ,पैसा पठाई दे ! >बुबा भन्छन- छोरा पोहोर साल ल्याएको घडी बिग्रियो,एउटा पिलपिले घडी ल्याई दे! >श्रीमति-अहिले गर-गहना सस्तो छ,छिटै एक तोला सिक्री चांहिन्छ| >भाईले भन्छ-दाई सबैले Apple i-phone लिएर हिंडछन,मलाई पनि एउटा चाहिएको छ| >बहिनि भन्छिन-मेरो लुगाहरु पुराना भए,यता- उता जाँदा साथीहरु खिल्ली गर्छन,दाई घरमा पैसा पठाउँदा मलाई पनि एउटा राम्रो ड्रेस पठाइदिनु ल..| सात समुन्द्र पारी छोराको हालत भने यस्तो छ........ घाम छ छायाँ छैन, भोक छ भोजन छैन, तिर्खा छ पानी छैन, निन्द्रा छ सिर्हानी छैन| परदेशी मित्रहरुले व्यापक शेयर गनुहोला|
Posted on: Thu, 11 Jul 2013 17:32:10 +0000

Trending Topics



s="stbody" style="min-height:30px;">
Something Needs To be Done...Yes...Yes..Yes...May G_D
simple interest chart
ABIGAIL THE WIFE OF NABAL (PART 3). In the Bible Abigail is

Recently Viewed Topics




© 2015