आशैको जनमतले सबै मत - TopicsExpress



          

आशैको जनमतले सबै मत परिमाणले तन्काई २दललाई बनाई निशाना But slowly slowy slowly प्रचण्डle jatiya राज्य दिने हिम्मत छैन मत पाउने किस्मत छैन तैपनि 26 सिट लिनचै रैछौ सिपालु But slowly slowly slowly फुर फुर फुर नगर प्रचण्ड चाल पाउलाउ २दलले चेपेसि भुर भुर भुर नगर प्रचण्ड चाल पाउलाउ झोलेले छाडेसि । गन गन गन नगर बाबु राम बल्ल बल्ल बुथ क्यप्चर गरेसि। अब पनि न सुद्रने हो भने प्रचण्ड जनताले ३सिटमा ल्याईदिन्छन But slowly slowli slowly[Tikaram khatiwada]:>!
Posted on: Sun, 01 Dec 2013 02:44:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015