एउटा केटी आफ्नो boyfriend - TopicsExpress



          

एउटा केटी आफ्नो boyfriend संग घुम्दै थिइ.. अचानक केटीको Husband आएछ र boyfriend लाई कुट्नथालेछ .. केटी : कुट गधालाई .. आफ्नो wife लाई घुमाउनु छैन ..अरुको wife लाई घुमाउदै बस्छ ... ... boyfriend लाई रिस उठेछ अनि Husband लाई कुट्नथालेछ . . . . . . . . केटी : कुट सालेलाई ..न आफु घुमाउछ न अरुलाई घुमाउनदिन्छ !
Posted on: Thu, 24 Oct 2013 07:35:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015