एउटा केटाले एउटी केटीलाई - TopicsExpress



          

एउटा केटाले एउटी केटीलाई असाध्यै मायाँ गर्दो रहेछ एकदिन उसले त्यो केटीलाई आफ्ना मनका सबै कुराहरु भनेछ तर त्यो केटिले सिधै भनिछ म तिमीलाइ मायाँ गर्दिन ! त्यो केटा ले Thank u भनेर आफ्ना साथिहरु सँग खाजा खान होटल तिर लागेछ.... जादा जादै बाटोमा उसको साथिले उसलाई सोध्छ ... के तिमीलाइ दुःख लागेन त्यो केटिले यसरी सिधैँ तिमीलाई अस्विकार गर्दा ? ? केटाले भनेछ म किन दुःखी हुनु , दुःखी त उ पो हुनु पर्ने ! --उसको साथिले अचम्म मान्दै फेरी सोध्छ किन ???????? केटाले भनेछ : किन की मैले त उसलाई गुमाएको छु जसले मलाई मायाँ गर्दैन तर जसलाई उनले गुमाइन उसले त धेरै माया गर्थो उनलाई. . . . . . ।
Posted on: Fri, 13 Sep 2013 00:47:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015