एउटा गरीब केटा थीयो उ - TopicsExpress



          

एउटा गरीब केटा थीयो उ गरीब भएकै कारण एउटी केटी ले उ सङ बीहे गर्न मानीन र अर्कै सङ बीहे गरेर गई 10 वर्स पछी अचानक ती 2 जाना बजार मा भेट भए केटी ले भनी म धेरै खूसी छू मेरो लोग्ने को सेलरी 50 हजार छ गाडी घर सबै छ म सङ अहीले केटो केही बोलेन एक छीन पछी त्यो केटी को श्रीमान आयो र अचम्म पर्दै भन्यो ( पहीले को गरीब केटा लाई) नमस्कार सर तपाईं मेरी श्रीमती लाई चीन्नू हून्छ? अनी श्रीमती तर्फ फर्केर भन्यो वाहा मेरो बोस हो अनी हाम्रो कम्पनी को मेनेजर पनी थाहा छ वाहा को सेलरी कती छ? 2 लाख गाडी घर सहर को ठाउं ठाउ मा छ तर दूखं को कूरा वाहा पहीले गरीब हूनूहून्थ्यो रे गरीब भएकै कारण एउटा केटी ले धोका दीए पछी आज सम्म बीहे गर्नू भएको छैन ।।। note- भबीस्य सबैको लेखीएकै हून्छ ज जती सूख र खूसी मील्ने हो अबस्य पनी मील्छ नै बर्तमान हेरेर कसैलाई अपहेलना नगरौ कीनकी हात को रेखा मा मात्र भाग्य हूदैन भाग्य तेस्को पनी हून्छ जस्को हात हूदैन
Posted on: Wed, 02 Oct 2013 10:30:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015